सामाचार
नाबालक प्रमाण पत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
0
आवश्यक कागजातहरु: 
- निवेदन
- बाबु आमाको ना.प्र.प.को प्रतिलिपी,
- नाबालकको जन्म दर्ता प्र.प.को प्रतिलिपी,
- नाबालक भनी खुल्ने थप कुनै कागज भए पेश गनेृ,
- बालक स्वयं उपस्थित हुनु पर्ने,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
- उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
- दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        